कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०८०, मंगलवार १२:२५

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । पोख्रेलको १०१ वर्षको उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो प्रजातन्त्र सेनानी स्वर्गीय गोबर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो। उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१