नेकपा एमाले बुढानिलकण्ठ-८ को अधिवेसन माघ ५ गते गोल्फुटार डोजो हलमा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०८०, बिहीबार ०७:३६

काठमाण्डौ। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को अधिवेसन माघ ५ गते हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को गोल्फुटार डोजो हलमा हुने सो वडा अधिवेसन दिउसो १.३० बजे देखि शुरु हुने आयोजकले जानकारी दिएको छ।

बुढानिलकण्ठका ९ वटा वडामा अधिवेसन सम्पन्न भैसकेको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१