बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बाटेको धुप बनाउने तालिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०८०, बुधबार ०७:४८

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बाटेको धुप बनाउने तालिम हुने भएको छ। वडा नं ११ ले सुचना प्रकासित गर्दै वडामा क्रियाशील महिला समुहहरुलाई माघ ७ गते भित्र एक जना प्रतिनिधिको नाम दर्ता गराउनका लागि अनुरोध गरेको छ ।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१