मन्त्री ज्वाला भन्छन्, ‘माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुन्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०८०, आईतवार ०६:५५

चितवन । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताएका हुन् ।

“आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं। लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।” उनले भने, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ । अनि समस्या हट्दै जान्छ,”– उनले भने ।

सवारी चालक अनुमतिपत्र छपाइको काम विगत एक वर्षदेखि रोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१