बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा शेख हसिना लगातार चौथो पटक नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०८०, बिहीबार १३:२९

अवामी लीगकी नेतृ शेख हसिना लगातार चौथो कार्यकालका लागि बंग्लादेशको प्रधानमन्त्री नियुक्त भएकी छन्।।बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उहाँको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१