नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अधिवेसन सम्पन्न,को को बने पदाधिकारी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०८०, सोमबार ०७:०९

काठमाण्डौ। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अधिवेसन सम्पन्न भएको छ।नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको उदघाटन शत्रमा नेता, कार्यकर्ता तथा स्थानीयहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

नेकपा एमाले बुढानिलकण्ठ -१० की कार्यबाहक अध्यक्ष कमला कार्कीको अध्यक्षता तथा सचिव शम्भु शरण पौडेलको संचालनमा भएको उदघाटन शत्रमा केन्द्रीय कमिटी सदस्य सरिता न्यौपाने सहित प्रदेश कमिटी ,जिल्ला कमिटी तथा नगर कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो।

को को बने ?

अध्यक्ष : शम्भु शरण पौडेल
उपाध्यक्ष : टीका दाहाल
सचिव : शुदर्शन पौडेल
उप-सचिव : उमा पुरी
उप-सचिव : लक्ष्मण भट्टराई
सदस्य : भरत खतिवडा
सदस्य : दिनेश चौलागाईं
सदस्य : अजिन थपलिया
सदस्य : सगुन कुमार भण्डारी
सदस्य : लीला बहादुर खत्री
सदस्य : कृष्ण कुमार श्रेष्ठ
सदस्य : उत्तम दाहाल
सदस्य : देवकी सापकोटा
सदस्य : नम्रता सापकोटा
सदस्य : पवित्रा जिसि न्यौपाने
सदस्य : अप्सना लामा
सदस्य : नारायणी बूढाथोकी
सदस्य : गङ्गा पोखरेल अधिकारी
सदस्य : पार्वती उप्रेती सापकोटा
सदस्य : पार्वती गुरुङ

May be an image of 6 people, speaker, dais and text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१