८ सहायक प्रजिअसहित १७ जना उपसचिवको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०८०, शुक्रबार ०७:३५

काठमाडौं । सरकारले ८ जना सहायक सीडीयोसहित गृहमन्त्रालयका १७ जना उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले आज १७ जना उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१