बुढानिलकण्ठ वडा नं ६ खड्का भद्रकाली स्वास्थ्य चौकीमा आँखा तथा रक्त अल्पता सम्बन्धि स्वास्थ्य सिविर हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०८०, बिहीबार ०८:१७

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको खड्का भद्रकाली स्वास्थ्य चौकीमा आँखा तथा रक्त अल्पता सम्बन्धि स्वास्थ्य सिविर हुने भएको छ।

खड्का भद्रकाली स्वास्थ्य चौकीको प्रांगणमा पुस १२ गते हुने सो सिविर बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ,बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र शुभ नेपा ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा हुने सो सिविरमा सहभागीताका लागि आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१