चाडपर्वका नाममा विभिन्न पोशाक किन्न लगाउने बुढानिलकण्ठका स्कुललाई नगरपालिकाले कारवाही हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०८०, आईतवार ०७:५८

काठमाडौं। चाडपर्वका नाममा विभिन्न पोशाक किन्न लगाउने बुढानिलकण्ठका स्कुललाई कारवाही हुने भएको छ।

नगरपालिका भित्रका विद्यालयहरुले अभिभावकहरुलाई जवर्जस्ती गरेको सुचना पाएको भन्दै त्यसो नगर्न नगरप्रमुख मिठाराम अधिकारीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

सूचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१