शरिरका निकै अनौठा तस्बिरहरु (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७१, सोमबार १४:२३

एजेन्सी – लण्डनका फोटोग्राफर कार्ल वार्नरले नाङ्गो र मांसपेशीयुक्त शरिरको प्रयोग गरेर निकै अनौठो तरिकाले मरुभुमीको तस्बिरजस्तो देखाउन सफल भएका छन् ।

वार्नरका यी सबै तस्बिरहरु नग्न शरिरको प्रकार हुन् र अचम्मको कुरा के छ भने सबै तस्बिरहरु एउटै मानिसको भिन्न–भिन्नै एंगलमा खिचिएका तस्बिर हुन् । हेरौँ तस्बिरः (एजेन्सी)

carlcarl1carl2carl3carl4carl5carl6carl7carlq

 – See more at: http://www.ratopati.com/2014/11/03/179316.html#sthash.pmvgWTsD.dEFPU6c6.dpuf

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१