“पियारी ज्यान त टाढा छ ”बोलको गीतको भिडियो सार्वजानिक

evccfn@gmail.com' rastriyakhabar
४ पुष २०८०, बुधबार २२:०५

काठमाडौं । वर्तमान समाजको यथार्थतालाई साहित्यमा उतार्न रचनकारहरु सिपालु हुन्छन् नै, त्यसलाई स्वर र संगीतबाट आम श्रोताको मनमा बस्न गायक,गायीका तथा संगीतकारहरुले राम्रै मेहनत गरेका हुन्छन् ।
यस्तै नेपालको वर्तमान अबस्थालाई चित्रण गर्ने गरी बनाईएको “पियारी ज्यान त टाढा छ ”बोलको गीतको भिडियो आज सार्वजानिक गरिएको छ ।
राम प्रसाद सापकोटाको शब्द, तिलक बस्नेतको सङ्गीत तथा तिलक बस्नेत र उषा गजुरेलको स्वरमा रहेको गीत, बिशाल घिमिरेको निर्देशन, नबराज उप्रेतिको सिनेअटोग्राफ, कलाकार मुकुन्द भुसाल र दिया मास्केको बेजोड अभिनयमा रहेको छ ।
गीतमा शान्त शर्मा, डि.बि.पराजुली,उषा गजुरेल,दुर्गा ओझाा न्यौपाने लगायतको अभिनय रहेको छ ।
गीत तिलक बस्नेत अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ ।
भिडियो हेर्न तलको लिंकमा जानुहोला

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१