‘सेक्स सिम्बोल’ शर्लिन (फोटोफिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८०, बिहीबार १९:१४

बलिउडमा ‘सेक्स सिम्बोल’को परिचय बनाएकी एक्ट्रेस शर्लिन चोपडाले लामो समयपछि फोटो सेसन गरेकी छन् । विभिन्न भावमा खिचिएका उनको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । भिडियो त झन् निर्वस्त्र तर कलात्मक ढंगको छ ।
भिडियो र फोटो के का निम्ति तयार भएको भन्ने उनले खुलाएकी छैनन् । रेड स्वास्तिक, दिल बोले हडिप्पा उनका चर्चित फिल्म हुन् । यसको अतिरिक्ति लोकप्रिय रियालिटी शो बिग बोस सिजन ३ मा प्रतिस्पर्धा गरेकी थिइन । एमटीभीमा चर्चित कार्यक्रमको उद्घोषण गरेर समेत शर्लिनले नाम, दाम कमाएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१