सेवा लम्साललाई सचिव र अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८०, बिहीबार १८:३६

काठमाडौं । सरकारले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने पनि निर्णय गरेको छ । बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन हुने भएको छ ।

बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१