बुढानीलकण्ठ नगरपालिका वडा नं ६ ले जनप्रतिनिधिसित मर्निङवाक कार्यक्रम गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०८०, बुधबार ०८:०२

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका वडा नं ६ ले  जनप्रतिनिधिसित  मर्निङवाक कार्यक्रम गर्ने भएको छ।

बुढानीलकण्ठ नगरपालिका वडा नं ६  ले मङ्सिर ३० गते बिहान ६:४५ बजे जनप्रतिनिधि शीत मर्निङवाक कार्यक्रम रहेको वडा नं ६ का अध्यक्ष रबि खड्काले जानकारी दिनुभयो।
कार्यक्रम सुरु हुने स्थान च्यासुन्डोल भद्रकाली डेरिबाट सुरु भएर बिष्णुमती,ओखलगाउ, खत्रीगाउँ, सेराफाट, पासिकोट ,इटालीटार ,गणेश चोक र टनगाउ हुँदै खड्का गाउँ वडा भवन अगाडि आएर समापन हुने अध्यक्ष खड्काले बताउनुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१