‘रमाइलो’ एप अब आईफोनमा पनि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०८०, आईतवार ०६:५६

काठमाडाैं । शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ ।

यसअघि रमाइलो एप एन्ड्रोइड प्रयाेगकर्ताका लागि मात्रै उपलब्ध थियाे ।

एप सञ्चालक कम्पनी आइडिया जारका अनुसार याे एपका दैनिक सक्रिय प्रयाेगकर्ता एक लाख बढी छन् ।

एपमा प्रयाेगकर्ताले आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आईडी भेरिफाइड गर्ने जस्ता फिचरहरू उपलब्ध छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१