झन अराजक बन्ने दुर्गा प्रसाईँको तयारी, सरकार मौन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०८०, शुक्रबार ०७:०६

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्घोष गरेका छन् ।

प्रसाईँ समूहले आगामी मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गरेर समानन्तर सरकारको अभ्यास गर्ने बताइएको छ ।

गत मंसिर ७ गतेकै आन्दोलनबाट यो व्यवस्था ढाल्ने अभिव्यक्ति दिँदै आएका प्रसाईँ समूहले अन्ततः समानन्तर सरकारको अभ्यास गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१