कांग्रेस पूर्वराजा ज्ञानेन्द्रसँग भिड्न तयार छः महामन्त्री थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८०, आईतवार ०६:५६

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक व्यवस्था प्रयोग गरी निर्वाचन भिड्न आउन चुनौति दिएका छन् ।

गुल्मीको ताम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई च्याँखे नथाप्न र संवैधानिक व्यवस्थाको प्रयोग गरी व्यवस्था परिवर्तन गर्न चुनौति दिएका हुन् ।

‘जुवाको खालमा गएर च्याँखे दाउ थाप्ने होइन, सिधै खालमा भिड्न आए हुन्छ महाराज। कांग्रेस भिड्न तयार छ। जाने पार्टी खोल्ने, चुनाव लड्ने, संविधान बदल्ने ÷ फेर्ने, व्यवस्था फर्काउने कांग्रेस यो कुराका लागि तयार छ,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१