बालक हराएको सूचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८०, शनिबार ०७:३७

धुलिखेल । धुलिखेलबाट १५  वर्षीय अनुभव उप्रेती र प्रेयस पोख्रेल मंगसिर ७ गते हराइरहेका छन् । काभ्रे उच्च माबी बनेपा  स्कूलमा अध्ययनरत् उप्रेती र काठमाडौं बिश्वबिद्यालय हाइ स्कुल धुलिखेलमा अध्ययनरत पोख्रेल  साझ  ६ बजे आबस गृहबाट हराएका  थिए । तर, अहिलेसम्म घर फिर्ता नआएको परिवारले बताएका छन्  ।No description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१