कपन ह्याण्डबल देखी अधिकारी मोड सम्मको सडक केहि समयको लागि बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ मंसिर २०८०, बिहीबार ०७:१४

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ कपन ह्यान्डबल-अधिकारी मोड सडक केहि समय बन्द हुने भएको छ ।

वडा नं ११ का अध्यक्ष राजु अधिकारीले सुचना जारी गर्दै उक्त सडक निर्माणको कार्य भैरहेकोले बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन् ।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१