आजको खरो प्रश्न गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाललाई सोधेका छौं । जन प्रतिनिधिका रुपमा नगर प्रमुख जस्तो पदमा निर्वाचित भएर आएपछिको एक वर्षको कार्यकालमा भए गरेका सम्पूर्ण कामको समिक्षा सहितको सन्दर्भवारे कुराकानी भएको छ । हेरेर र सुनेर प्रतिक्रिया दिनहोला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८०, सोमबार १५:२४

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१