कम्युनिटी केयरले सामुहिक देउसी भैलो कार्यक्रम गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०८०, शुक्रबार ०६:१८

काठमाण्डौ। कम्युनिटी केयरले कार्तिक २५ गते सामुहिक देउसी भैलो कार्यक्रम गर्ने भएको छ।

कार्तिक २५ गते वडा नं ८ को सुन्दरबस्तीमा रहेको अल्फा मार्टमा हुने सो कार्यक्रम दिउसो २ बजे शुरु हुने आयोजक कम्युनिटी केयरले जानकारी दिएको छ। विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहदै आएको जनमैत्री कम्युनिटी केयरले सो कार्यक्रममा सहभागी हुनका लागि सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१