बुढानिलकण्ठ वडा नं १० ले कार्तिक २५ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०८०, बिहीबार ०७:१२

काठमाण्डौ। बुढानिलकण्ठवडा नं १० ले  कार्तिक २५ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

बुढानिलकण्ठवडा नं १० ले अायाेजनामा  हुने सो शुभकामना आदानप्रदान कार्यक्रम काकि इभेन्माट्मा  हुनेछ।  बिहान ७ बजे शुरु हुने सो कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण वडावासीमा अनुरोध गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१