एमाले बुढानिलकण्ठ-२ ले कार्तिक २४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०८०, बिहीबार ०७:००

काठमाण्डौ। नेकपा एमाले बुढानिलकण्ठ-२ ले कार्तिक २४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस मामिला विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा हुने सो शुभकामना आदानप्रदान कार्यक्रम वडा नं २ महादेव कोलोनीमा रहेको पुष्प बाटिकामा हुनेछ।

नेकपा एमाले वडा नं २ कमिटीले बिहान ७ बजे शुरु हुने सो कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण वडावासीमा अनुरोध गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१