यस्तो बच्चा जन्मिएपछि सबै चकित (तस्विर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७१, शनिबार ०८:१७

छिमेकी भारतको उत्तर प्रदेश हमीरपुर जिल्लामा एक महिलाले अस्पतालमा अनौठो शिशु जन्म दिएकी छिन् । बच्चालाई देखेर आमा बाबु एवं चिकित्सक समेत चकित परेका छन् ।बच्चाको टाउको नै पुरा छैन भने कान ठूला ठूला छन् । त्यसैगरी बच्चाको यौनाङ्ग समेत अस्पष्ट छ । बच्चालाई हेर्न अस्पतालमा मानिसहरुको भिड लागेको छ । अस्पतालका कर्मचारीले यस्तो बच्चा आफूहरुले कहिल्यै नदेखेको बताए । हमरामऊ कानपुर निवासी सुनीलकी पत्निलाई प्रसव पीड़ा शुरु भएपछि आइतबार हमीरपुरको महिला अस्पताल पुर्‍याइएको थियो । ती महिलाले राति बच्चा जन्माइन् तर बच्चा देखेर सबै अचम्मित भए । यो बच्चा जन्मेपछि रोएको छैन भने स्वास्थमा भने समस्या देखिएको छैन । एजेन्सी ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१