बुढानीलकण्ठ नगरपालिका परिसरमा सुपथ मुल्य पसल संचालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८०, मंगलवार ०६:५४

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकाले घुम्ती सेवा मार्फत  खाद्यान्न सामाग्रि बिक्रि वितरण गर्न लागेको छ । चाडवाडलाई लक्षित गर्दै साल्ट ट्रेडिङले मंगलबार बुढानीलकण्ठ कार्यालय परिसरमा सुपथ मुल्य घुम्ती सेवा संचालन हुने नगरपालिकाले जनाएको छ ।

घुम्ती सेवामा चामल, नुन, चिनि, तेल, घिउ, पिठो, गेडागुडी लगायतका खाद्य सामाग्रीहरु सुपध मुल्यमा बिक्रि हुने भएकोले सम्पुर्ण नगरवासीलाई आवश्यक सामान खरिद गरी सेवाको लाभ लिन नगरपालिकाले अनुरोध गरेको छ।

घुम्ती सेवा  बिहान १२ः०० बजे देखि बेलुकी ४ः०० बजे सम्म संचालन हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१