बुढानिलकण्ठ वडा नं ११ मा मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सहितको स्वास्थ्य सिविर १८ गते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८०, मंगलवार ०६:४६

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सहितको स्वास्थ्य सिविर हुने भएको छ। वडा नं ११ ले जारी गरेको सुचनामा कार्तिक १८ गते शनिवार हुने सो सिविर वडा कार्यालयको प्राङ्गणमा हुनेछ।

कार्तिक १८ गते बिहान १० बजे देखि ३ बजे सम्म संचालन हुने उक्त सिविर हिल नेपालको आयोजना ,कतार च्यारिटीको आर्थिक सहयोग र मातृका आइ सेन्टरको प्राविधिक सहयोगमा हुनेछ ।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१