मोटरसाइकल “मोडीफाई” गर्नेलाई गोकर्णेश्वरको चेतावनी,सडकमा पानी र मोबिल नपोख्न समेत मेयर रिसालकाे अनुरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०८०, सोमबार ०६:०५

काठमाण्डौ। गोकर्णेश्वर नगरपालिकाले सुचना जारी गर्दै मोटरसाइकल “मोडीफाई” गर्नेहरुलाई कारवाही हुने चेतावनी दिएको छ। मोटरसाइकल “मोडीफाई”गरेर चलाउदा ध्वनि प्रदुषण र बातावरणमा असर परेको भन्दै त्यसो नगर्न सुचित गरेको छ।

नगरपालिकामा रहेका मोटरसाइकलहरु मोडीफाई नगर्न तथा वर्कसपका धनीहरुलाई सडकमा पानी नफाल्न आग्रह गर्दै गोकर्णेश्वर नगरपालिकाले सडकमा मोबिल नपोख्न समेत अनुरोध गरेको छ ।

सूचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१