आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको ट्रफि बोकेर नेपाली क्रिकेट टोली राजधानीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७१, शनिबार ०६:४१

काठमाडौँ – फाइनलमा युगान्डालाई ६२ रनले हराएर आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको ट्रफि बोकेर नेपाली क्रिकेट टोली राजधानी आएको छ। नेपालले डिभिजन थ्रीको उपाधि जितेको लगातार दोस्रोपल्ट हो। यसअघि पनि युगान्डालाई नै हराएर डिभिजन तीनको उपाधि जितेको थियो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीहरूको भव्य स्वागत गरिएको थियो।

64344_859145730776537_7201534573590475111_n

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१