कालोबजारी गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८०, बुधबार ०६:०१

काठमाडौं । सरकारले चावपर्वको अवसर पारेर कुनै पनि वस्तु्को कृतिम अभाव सिर्जना गर्ने काम नगर्ने उद्योगी व्यवसायीलाई ध्यानाकार्षण गराएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले कुनै पनि खाद्य वा अखाद्य वस्तुमा कृतिम अभाव सिर्जना गरेमा कडा कारबाही गर्ने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषद बैठकले अस्वभविक मूल्यवृद्धि गरी वस्तु विक्री वितरण गर्ने, कृतिम अभाव सिर्जना गर्ने जस्ता काम नगर्न उद्योगी तथा व्यावसायीहरुलाई सचेत गराएको हो ।
मूल्यवृद्धि र कृतिम अभावका सन्दर्भमा कोही कसैसँग गुनासो भए हेलो सरकार, बाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१