सुन चाँदीको मूल्यमा सामान्य गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०८०, सोमबार १२:२५

काठमाडौं । सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ । योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अाज छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१