पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८०, आईतवार ०६:०८

काठमाडौँ।  पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । शनिबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार अब पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा २१५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१