ललिता निवास प्रकरणः सर्वोच्चले सरकारसँग सोध्यो माधव र बाबुरामलाई मुद्दा नचलाउनुको कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८०, बुधबार ०६:१७

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण सोधेको छ ।

 

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो ।

अदालतले विपक्षीको माग बमोजिम आदेश जारी हुन नपर्ने कुनै कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१