गोकर्णेश्वर नगरपालिकाको निमित्त प्रमुखको जिम्मेवारी उपमेयर सान्नानी लामालाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०८०, शनिबार ०६:४६

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाको निमित्त प्रमुखको जिम्मेवारी नगर उप प्रमुख सान्नानी लामाले पाउनु भएको छ। नगर उप प्रमुख सान्नानी लामाले यहि आउँदो असोज ६ गते देखि नगर प्रमुखबाट सम्पादन हुने दैनिक प्रशासनिक कामकाज सम्पादन गर्ने गरि निमित्त प्रमुखको जिम्मेवारी पाउनु भएको हो।  नगर प्रमुख रिसालको अनुपस्थितिमा नगर उप प्रमुख सान्नानी लामालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१