चीन भ्रमणबारे प्रधानमन्त्री दाहाल छलफलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०८०, सोमबार ०५:५५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणबारे पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र मामिलाका विज्ञहरुसँग छलफल गरेका छन् । सिहंदरबारस्थित् आफ्नो कार्यालयमा प्रधानमन्त्री दाहालले उनीहरुसँग छलफल गरेका हुन् ।

यसअघि प्रधानमन्त्री दाहालले आज विहानमात्रै संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री दाहालले चीन भ्रमणमा उठाउनुपर्ने विषय र आफ्नो भ्रमणलाई सफल बनाउनको लागि सबैबाट सुझाव ग्रहण गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१