सुनको मूल्यमा सामान्य वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०८०, शुक्रबार १२:४६

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज चाँदी तोलामा १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१