बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुले आज कालोपट्टी बाधेर विरोध जनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०८०, शुक्रबार ०६:१७

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुले आज  कालोपट्टी बाधेर विरोध जनाउने भएका छन। भाद्र २२ गते निजामती सेवा दिवसको अवसरमा कुनै पनु कार्यक्रम नगर्ने र सो दिवसमा कालोपट्टी बाधेर विरोध जनाउने कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत मार्फत ज्ञापन पत्र बुझाउदै बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुले विभिन्न ८ वटा मागहरु समेत राखेका छन। निजामती र स्थानीय तहका कर्मचारीहरु विच विभेद गरिएकोले सामान्य प्रसासन मन्त्रालयले भाद्र ४ गते गरेको पत्राचारलाई नमान्ने सो पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१