चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. झा नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०८०, शुक्रबार ०६:०१

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा। अन्जनीकुमार झालाई नियुक्त गरेको छ।

मन्त्रिपरिषदको आज (बिहीबार) बसेको बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । उनी नेपाली कांग्रेसनिकट मानिन्छन् ।

आयोगको उपाध्यक्षको लागि झासहित तीन जनाको नाम सिफारिश भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१