एशिया कप क्रिकेट : नेपाल भारतसँग १० विकेटले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०८०, मंगलवार ०५:५७

काठमाडौं । एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । भारतसँगको यो पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

वर्षाका कारण खेल अवरुद्ध भएको कारण खेल २३ ओभरमा घटाइएको थियो । भारतका कप्तान रोहित शर्माले ७४ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरेका थिए ।

यस्तै, शुभमन गिलले ६७ रन जोडे । गिलले ८ चौका र १ छक्का प्रहार गरे । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१