भीम उपाध्याय र पूर्णिमायाबीच मिलापत्र, उजुरी फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८०, सोमबार ०६:१२

काठमाडौं । पूर्व सचिव भीम उपाध्याय र पूर्णिमाया गुरुङबीच मिलापत्र भएको छ । पूर्व सचिव उपाध्यायले आफूबाट भुलवस भएको गल्ती स्वीकार गरी माफी मागेपछि दुवै जनाले सहमतिमा मिलापत्र गरेका हुन् ।

उपाध्यायले पूर्णिमायाको फोटो सामाजिक सञ्जाल फेसबुकमा ‘गोरु खाने धराने’ लेखेर पोस्ट गरेपछि विवाद सुरु भएको थियो । पूर्णिमायाले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमको उजुरी दिएकी थिईन् । मिलापत्रपछि उनले उजुरी फिर्ता लिएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१