मेयर बालेन्द्र शाह दम्पतिलाइ एक साताअघि पुत्री लाभ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८०, आईतवार १३:३३

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले एक साताअघि पहिलो सन्तानलाई जन्म दिएको खुलेको छ । आमा अस्पतालबाट डिस्चार्ज भइसकेको र नवजात शिशुलाई अस्पतालको एनआईसीयूमा राखिएको स्रोतले बतायो ।

शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१