महरालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८०, बिहीबार ०६:२१

काठमाडौं । भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा पक्राउ परेको राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला आदलत काठमाडौंले अनुमति दिएको छ ।

राहुललाई प्रहरीले आज (बुधबार) काठमाडौंबाटै पक्राउ गरेको थियो । राहुल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।

भेपमा सुन तस्करी गरेको भन्दै यसअघि नै महरा बाउ–छोराको नाम मुछिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि महरा बाउ–छोरा मुछिएको पुष्टि भए कारबाही गरिने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१