सुन तस्करी प्रकरणमा पक्राउ परेका पौडेल भन्सार कार्यालयका अधिकृत !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८०, बिहीबार ०६:२०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत भएको तथ्य बाहिरिएको छ । अनुसन्धानमा संलग्न अधिकारीले उनी भन्सार अधिकृत भएको खुलासा गरेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पौडेलसहित २५ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१