एमसीसीका कारण राष्ट्रियता संकटमा छ: पूर्वप्रधानमन्त्री खनाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०८०, सोमबार ०६:३२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी भएको बताएका छन् ।

आज (आईतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीका कारण राष्ट्रियता खतरामा रहेको बताए ।

‘एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी हो। त्यसको अभिन्न अंग हो। अहिले अमेरिकाले कार्यान्वयनमा जोड दिइरहेको छ,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१