गोकर्णेश्वर वडा ९ मा निःशुल्क क्यान्सर परिक्षण शिविर हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०८०, बिहीबार ०६:२०

काठमाडौं।  गोकर्णेश्वर नगरपालिका वडा ९ मा स्तन र पाठेघरको मुखकाे  क्यान्सरको निःशुल्क परिक्षण शिविर सँचालन हुने भएको छ । वडा भित्र बसोबास गर्ने ३० वर्ष देखी ६० वर्ष सम्मका महिलाहरुको लागि स्तन र पाठेघरको मुखकाे क्यान्सरको निःशुल्क परिक्षण शिविर सँचालन हुने  वडा अध्यक्ष राजिव थापाले जानकारि िदनुभयाे  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१