कोशी प्रदेशको हकमा सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्छ : नेता कोइराला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०८०, बुधबार ०५:२९

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने बेला गरेको निर्णयमा सर्वोच्च अदालतले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्ने बताएका छन्।

मङ्गलबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले कोशी प्रदेशको हकमा सर्वोच्चले गर्ने निर्णयलाई स्वीकार्नुपर्ने बताएका हुन्।

उनले भने,‘सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्छ। सत्ता गठबन्धनका शीर्ष नेताहरुले निर्णय गरेर यसरी विश्वसको मत लिनु भनेर पठाइदियो त्यो नै लोकतान्त्रिक पद्धति भएन।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१