एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूतको भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०८०, बुधबार ०५:२४

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ।
ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच मङ्गलबार बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ।
एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१