सर्वदलीय बैठकमै देउवाले झपारे गृहमन्त्री श्रेष्ठलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८०, मंगलवार ०६:०३

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई झपारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोध अन्त्यका लागि सिंहदरबारमा बैठक बोलाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाणको पक्षमा बोलेका देउवाले कांग्रेसका मान्छे थुन्ने अनि आफ्ना मान्छे बचाउने काम भएको भन्दै गृहमन्त्रीमाथि खनिएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१