राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०८०, सोमबार ०६:०५

काठमाडौं। संसद् अवरोध खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। दलहरूले लामो समयसम्म छलफल गर्दापनि संसद् अवरोध खुलाउन नसक्दा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।

उनले मङ्गलबार बिहान ८ बजेका लागि शितल निवासमा सर्वदलीय बैठक डाकेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१