काठमाडौं महानगरले हटायो अनामनगरका साईन बोर्डहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०८०, शुक्रबार ०६:०९

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरका विभिन्न ठाउँबाट बोर्डहरु हटाउन थालेको छ। महानगरका प्रहरीहरुले काठमाडौंको अनामगरबाट पसल, रेष्टुरेन्टका होर्डिङ बोर्डहरु निकालेको हो ।

यसअघि महानगरले पतलीसडक, बागबजारका बोर्डहरु निकालेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१