यज्ञमति तथा चखुंचा कोरिडोरवासीलाई बुढानिलकण्ठ-१० ले कागजात सहित बोलायो वडा कार्यालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०८०, बिहीबार ०६:१६

काठमाण्डौ । यज्ञमति तथा चखुंचा कोरिडोरमा घर रहेका घर रहेका वडावासीलाई विभिन्न कागजात सहित बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले सात दिन भित्र सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले सुचना प्रकासित गर्दै घर निर्माण इजाजत पत्र ,घर निर्माण सम्पन्न र जग्गा धनी प्रमाण पुर्जा सहित वडा कार्यालयमा सम्पर्क गर्नका लागि अनुरोध गरेका छन।

सो सुचनाका अनुसार वडा नं १० को पाथिभरा साततले देखि मिलन चो ,आरम्भ चोक हुदै जोरसाविक धारा सम्म साविक यज्ञमति तथा चखुंचा खोला कोरिडोरमा घर तथा जग्गा हुनेले वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन ।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१